गर्भावश्थामा अनुहारमा चायाँ आउनु एक प्रमुख समस्या
गर्भावश्थामा अनुहारमा चायाँ आउनु एक प्रमुख समस्या रहेको छ चायाँ आउनको मुख्य कारणहरु भनेको रगत फोहर हुनु, ग्यास्टिक, छाला अधिक मात्रामा सुख्खा हुनु, छाला चिल्लो हुनु र घाममा धेरै हिंड्नु आदी हुन् गर्भावश्थामा चायाँ आउनुलाई सामान्य मानेता पनि नौ महिना सम्म बोकेर हिंड्न अप्ठ्यारो हुन्छ त्यसैले यस्ता चायाँलाई हटाउन हामीले घरेलु औषधी प्रयोग गर्न सक्दछौं यस्का लागि हामीले आफ्नो छाला को प्रकार बुझ्नु पर्दछ हाम्रो छाला चार प्रकारको हुन्छ
१) सुख्खा छाला
२) चिल्लो छाला
३) दुबै मिसिएको छाला र
४) सामान्य छाला
१) सुख्खा छालाको लागि प्याक बनाउन चाहिने सामाग्रीहरु निम्न प्रकार छन – आधा चम्चा चिनी – दुई ठूलो चम्चा पानी – अण्डाको पहेंलो भाग – आधा चम्चा कागतीको रस
लगाउने तरिका चिनी र पानी तताएर एक आपसमा मिसाउने र मिसिए पछी अण्डाको पहेंलो भाग फेट्ने त्यसमा कागती पानी राखेर फेरी फेट्ने र २० मिनेट सम्म अनुहारमा लगाउने र सफा पानीले मुख धुने त्यस पछी भिटामिन ‘ ई ‘ भएको क्रिम लगाउने
२) चिल्लो छालको लागि प्याक बनाउन चाहिने सामाग्री – पातलो कपडा – आलुको भित्री भाग – तातो पानी- कपास
लगाउने तरिका :पहिले अनुहारमा बाफ लिने र कपासले सफा संग अनुहार पुछ्ने त्यसपछी आलुलाई पातलो कपडामा राखेर चायाँ भएको ठाउमा १० देखी १५ मिनेट सम्म सर्कल मसाज गर्ने
३) दुवै मिसिएको छालाको (चिल्लो तथा सुख्खा) लागि माथिकै सामाग्री प्रयोग गर्ने यदी तपाईंको छाला सुख्खा र चिल्लो दुवै खाले छ भने जहाँ चिल्लो छ त्यहा चिल्लो को फेस प्याक लगाउने र जहाँ सुख्खा छ त्यहा सुख्खाको फेस प्याक लगाउने
४) सामान्य छालाको लागि चाहिने सामाग्री :अण्डाको सेतो भागमा दुई चम्चा सख्खर राखेर फिट्ने र बदामको तेल दुई वा तीन थोपा हाल्ने त्यसपछी त्यो प्याक लाई अनुहारमा लगाएर सफा पानीले धुने अनुहार पखाली सके पछी मोइस्चराइजर क्रिम लगाउने तसर्थ घरमा नैं उपलब्ध सामाग्री प्रयोग गरेर हामीले गर्भावस्थामा आउने अनुहारको चायाँ बाट बन्चित हुन सक्छौं
No comments yet.
Leave a Reply
-
Recent
- How To Create A Bonsai Tree
- लामा औँला भएकाहरु खतरनाक चालक
- The Super-Slim New Laptop
- Fish Robot to detect Pollution in the Ocean
- तपाइँले थाहा नपाएका सिने-फ्याक्ट्स
- संसारको सानो किताब
- शान्ति सम्झौताको एक वर्ष – २३४ को हत्या
- बाँझोपनको पनि उपचार हुन्छ
- Tips Of The Married Life
- गर्भावश्थामा अनुहारमा चायाँ आउनु एक प्रमुख समस्या
- French tarragon
- Coriander
-
Links
-
Archives
- June 2010 (2)
- April 2010 (8)
- September 2009 (2)
- August 2009 (24)
- July 2009 (3)
- June 2009 (48)
- May 2009 (163)
- December 2008 (1)
-
Categories
- Afghanistan
- Animal
- Better Life
- Birthday SMS
- Bonsai
- Business Tips
- Cave
- Challange
- China
- Clinic
- Corruption
- crime
- Currency
- Economic
- Education
- Entertainment
- Extra
- Fantastic Fanta
- Fertilizer
- Financial Tips
- Friendship SMS
- Fun
- Funny
- Garden
- Good Life
- Good Morning SMS
- Great Peopel
- Great Wall
- Happy Life
- Health
- Health Tips
- Herbs
- History
- Homo-Sexual
- Info
- Interview
- Interview Tips
- IT
- Kitchen Garden
- Life
- Life Style
- Love
- Marriage Life
- Media
- Meditation
- New
- New Generation
- Niti Shastra
- OJT
- Out of Track
- Pilgrim
- Politics
- Poll
- Population
- Profile
- Recipe
- Relationship
- Science
- Sex
- Sex Life
- Sex Query
- SMS
- Sport
- superstation
- Technology
- Tips
- Tour
- Travel
- Twins
- Uncategorized
- Video
- Welfare
- Who is Who
- Wise Word
- Wonder
- World Heritage
-
RSS
Entries RSS
Comments RSS