लामा औँला भएकाहरु खतरनाक चालक
लामा औँला भएकाहरु खतरनाक चालक
लामा औँला भएका व्यक्तिहरु कार दौडाउनमा बढी नै रुचि लिने र तिनीहरुले खतरनाक तरिकाले गाडी ओभरटेक गर्ने तथा अवैधानिक तरिकाले पार्किङ गर्ने गरेको एउटा अध्ययनले देखाएको छ ।
टेस्टोस्टेरोन हार्मोनका कारणले मानिसको शरीर कस्तो हुने भन्ने निश्चित गर्ने भएकाले औँलाका लम्बाई गर्भैमा टुङ्गो लाग्ने अध्ययनले सुझाएको छ ।
यसअघि गरिएका केही अध्ययनले पनि साइँली औँलाको आकार र प्रकारले व्यवहार र स्वास्थ्यमा शक्तिशाली हुने वा नहुने भन्ने कुराको निधो गर्ने बताएका थिए ।
गर्भमा रहँदा टेस्टोस्टेरोन हार्मोनले काम गर्ने र पछि जीवनमा दिमागले काम गर्ने गरेको अध्येताहरुले बताएका छन् । जर्मनीको युनिभर्सिटी अफ मानिएजका अध्ययेताहरुले ७७ जना अनुमानित ३८ वर्षो चालकहरुमाझ गरेको अध्ययनले यो कुरालाई पुट दिएको हो ।
७७ जनाको विगत पाँच वर्षो ड्राइभिङ इतिहास अध्ययन लामा औँला भएका चालकहरुले एकदेखि २० पटकसम्म विभिन्न नियम उल्लङ्घन गरेको पाइएको थियो । हालै प्रकाशन गरिएको “एक्सिडेन्ट एनालिसिस एण्ड प्रिभेन्सन” अध्ययनमा यो कुराको उल्लेख गरिएको हो । लामो साइँली औँला भएको व्यक्तिले बढी दर्घटना गराउन सक्ने सम्भावना रहने हुनाले गर्भमै हार्मोनको गडबडीबाट बचाउने प्रयास गर्नुपर्छ ।
No comments yet.
Leave a Reply
-
Recent
- How To Create A Bonsai Tree
- लामा औँला भएकाहरु खतरनाक चालक
- The Super-Slim New Laptop
- Fish Robot to detect Pollution in the Ocean
- तपाइँले थाहा नपाएका सिने-फ्याक्ट्स
- संसारको सानो किताब
- शान्ति सम्झौताको एक वर्ष – २३४ को हत्या
- बाँझोपनको पनि उपचार हुन्छ
- Tips Of The Married Life
- गर्भावश्थामा अनुहारमा चायाँ आउनु एक प्रमुख समस्या
- French tarragon
- Coriander
-
Links
-
Archives
- June 2010 (2)
- April 2010 (8)
- September 2009 (2)
- August 2009 (24)
- July 2009 (3)
- June 2009 (48)
- May 2009 (163)
- December 2008 (1)
-
Categories
- Afghanistan
- Animal
- Better Life
- Birthday SMS
- Bonsai
- Business Tips
- Cave
- Challange
- China
- Clinic
- Corruption
- crime
- Currency
- Economic
- Education
- Entertainment
- Extra
- Fantastic Fanta
- Fertilizer
- Financial Tips
- Friendship SMS
- Fun
- Funny
- Garden
- Good Life
- Good Morning SMS
- Great Peopel
- Great Wall
- Happy Life
- Health
- Health Tips
- Herbs
- History
- Homo-Sexual
- Info
- Interview
- Interview Tips
- IT
- Kitchen Garden
- Life
- Life Style
- Love
- Marriage Life
- Media
- Meditation
- New
- New Generation
- Niti Shastra
- OJT
- Out of Track
- Pilgrim
- Politics
- Poll
- Population
- Profile
- Recipe
- Relationship
- Science
- Sex
- Sex Life
- Sex Query
- SMS
- Sport
- superstation
- Technology
- Tips
- Tour
- Travel
- Twins
- Uncategorized
- Video
- Welfare
- Who is Who
- Wise Word
- Wonder
- World Heritage
-
RSS
Entries RSS
Comments RSS