के विधि हल्ला फैलिएको हो यस्तो ?
के विधि हल्ला फैलिएको हो यस्तो ?
तराईतिर अहिले बच्चा अपहरणको हल्ला आतंक यति मच्चिएको छ कि बिनसित्तिमा निर्दोषले कुटाइ खानु परिरहेको छ। एक दर्जनभन्दा बढीलाई त जलाएर वा कुटेरै मारेको छ भीडले। कतिले त डराएर स्कूलै पठाउन छोडेका छन्।
हल्ला यति बढेको छ कि आफ्नै परिवारका बच्चा बोकेर हिँड्दा पनि अर्काको बच्चा अपहरण गर्यो भन्ठानेर आक्रमण हुन थालेको छ।
झापामा आफू कालो र नातिनातिना गोरो रङ्गको भएका कारण अर्काको बालबालिका अपहरण गरेको आरोपमा एक हजुरआमाले पटक पटक कुटाइ खानुपरेको खबर सुन्दा निकै दुःख लाग्यो।
तोपगाछी-८ बस्ने पवित्रा निरौला छोरीपट्टीका नातिनातिनालाई साथमा लिएर नजिकको क्याम्पा बजार पुगेकी रहिछिन्। त्यहाँका बासिन्दाले अर्काको बालबालिका अपहरण गरेको भन्ठानेर कुटपिट गर्न थालेछन्। बल्लतल्ल दमक प्रहरीले उनलाई उद्धार गरेछ।
इलाका प्रहरी कार्यालयले सुरक्षाका लागि उनलाई रातभर कार्यालयमा राखेछ। बिहान स्थानीय व्यक्तिको जिम्मामा बुझाइएछ। तर उनी त्यहाँबाट केरखा बजार पुग्दा त्यहाँ पनि बालबालिका अपहरण गरेको भनेर फेरि कुटिएछ।
त्यसपछि उनलाई प्रहरीले तोपगाछीका स्थानीय व्यक्तिहरूको जिम्मा लगाएछ। उनी कालो र नातिनातिना गोरो भएका कारण हल्ला फैलिए अनुसार भारतीय मूलका अपहरणकारी ठानेर उनलाई कुटपिट गर्ने रहेछन्।
-
Recent
- How To Create A Bonsai Tree
- लामा औँला भएकाहरु खतरनाक चालक
- The Super-Slim New Laptop
- Fish Robot to detect Pollution in the Ocean
- तपाइँले थाहा नपाएका सिने-फ्याक्ट्स
- संसारको सानो किताब
- शान्ति सम्झौताको एक वर्ष – २३४ को हत्या
- बाँझोपनको पनि उपचार हुन्छ
- Tips Of The Married Life
- गर्भावश्थामा अनुहारमा चायाँ आउनु एक प्रमुख समस्या
- French tarragon
- Coriander
-
Links
-
Archives
- June 2010 (2)
- April 2010 (8)
- September 2009 (2)
- August 2009 (24)
- July 2009 (3)
- June 2009 (48)
- May 2009 (163)
- December 2008 (1)
-
Categories
- Afghanistan
- Animal
- Better Life
- Birthday SMS
- Bonsai
- Business Tips
- Cave
- Challange
- China
- Clinic
- Corruption
- crime
- Currency
- Economic
- Education
- Entertainment
- Extra
- Fantastic Fanta
- Fertilizer
- Financial Tips
- Friendship SMS
- Fun
- Funny
- Garden
- Good Life
- Good Morning SMS
- Great Peopel
- Great Wall
- Happy Life
- Health
- Health Tips
- Herbs
- History
- Homo-Sexual
- Info
- Interview
- Interview Tips
- IT
- Kitchen Garden
- Life
- Life Style
- Love
- Marriage Life
- Media
- Meditation
- New
- New Generation
- Niti Shastra
- OJT
- Out of Track
- Pilgrim
- Politics
- Poll
- Population
- Profile
- Recipe
- Relationship
- Science
- Sex
- Sex Life
- Sex Query
- SMS
- Sport
- superstation
- Technology
- Tips
- Tour
- Travel
- Twins
- Uncategorized
- Video
- Welfare
- Who is Who
- Wise Word
- Wonder
- World Heritage
-
RSS
Entries RSS
Comments RSS