जोखाना हेराउन बुकिङ्
जोखाना हेराउन पनि नाम बुकिङ् गरेको सुन्दा उपचारका लागि अस् पतालमा अगाडि नै नाम लेखाउनेहरू चकित पर्न सक्छन् । तर, पश्चिम दाङकी एक किशोरीले आफू देवी भएको भन्दै भविष्यवाणी गर्न थालेपछि हात हेराउन चाहनेहरूले नाम बुकिङ् गरेर पालो पर्खन थालेका छन् । श्रीगाउँ-२, बागरकी हेमलता वली, १३, सँग हालसम्म १५ हजारभन्दा बढीले हात हेराइसकेका छन् भने थप २५ हजारले नाम दर्ता गराएका छन् ।
हेमलताका बुबा दलबहादुर वलीले दैनिक ८० जनाका दरले नाम बुकिङ् भइरहेको जानकारी दिए । भन्छन्, “आगामी १५ महिनासम्म पालो छैन, बिहान पालो परेकाहरू अघिल्लो राती नै आँगनमा आएर सुत्ने गरेका छन् । ” मानिसले फोनबाट समेत नाम टिपाउन थालेकाले दर्ता रोकेर पहिला आएकालाई पहिलो पालो दिने सोच बनाएको पनि उनले जनाए । उनका अनुसार, दुई वर्षसम्म लगातार बिरामी भएकी छोरी हेमलता गत असोजमा घटस् थापनाका दिन जमरा राख्दै गर्दा एक्कासि बेहोस भएर लडेकी थिइन् । त्यसपछि ब्यूभ“mदा उनमा देवी चढिसकेको विश्वास दलबहादुरले गरेका छन् ।
हात हेराउन पोखरा, काठमाडौँ, बाँके, सल्यान, रोल्पा, रुकुमलगायतका ठाउँबाट समेत मानिस आउन थालेपछि नाम दर्ताका लागि एक जना कर्मचारी पनि राखिएको छ । देवी चढेको भनिएकी हेमलता कक्षा ७ मा पढ्दै गरेकी विद्यार्थी हुन् ।
-
Recent
- How To Create A Bonsai Tree
- लामा औँला भएकाहरु खतरनाक चालक
- The Super-Slim New Laptop
- Fish Robot to detect Pollution in the Ocean
- तपाइँले थाहा नपाएका सिने-फ्याक्ट्स
- संसारको सानो किताब
- शान्ति सम्झौताको एक वर्ष – २३४ को हत्या
- बाँझोपनको पनि उपचार हुन्छ
- Tips Of The Married Life
- गर्भावश्थामा अनुहारमा चायाँ आउनु एक प्रमुख समस्या
- French tarragon
- Coriander
-
Links
-
Archives
- June 2010 (2)
- April 2010 (8)
- September 2009 (2)
- August 2009 (24)
- July 2009 (3)
- June 2009 (48)
- May 2009 (163)
- December 2008 (1)
-
Categories
- Afghanistan
- Animal
- Better Life
- Birthday SMS
- Bonsai
- Business Tips
- Cave
- Challange
- China
- Clinic
- Corruption
- crime
- Currency
- Economic
- Education
- Entertainment
- Extra
- Fantastic Fanta
- Fertilizer
- Financial Tips
- Friendship SMS
- Fun
- Funny
- Garden
- Good Life
- Good Morning SMS
- Great Peopel
- Great Wall
- Happy Life
- Health
- Health Tips
- Herbs
- History
- Homo-Sexual
- Info
- Interview
- Interview Tips
- IT
- Kitchen Garden
- Life
- Life Style
- Love
- Marriage Life
- Media
- Meditation
- New
- New Generation
- Niti Shastra
- OJT
- Out of Track
- Pilgrim
- Politics
- Poll
- Population
- Profile
- Recipe
- Relationship
- Science
- Sex
- Sex Life
- Sex Query
- SMS
- Sport
- superstation
- Technology
- Tips
- Tour
- Travel
- Twins
- Uncategorized
- Video
- Welfare
- Who is Who
- Wise Word
- Wonder
- World Heritage
-
RSS
Entries RSS
Comments RSS