Wow! What a donation.
सभासद्द्वारा एक करोड दान
पोखरामा सुरु भएको श्रीमद्भागवत राष्ट्रिय विराट ज्ञानमहायज्ञमा एक सभासद्ले एक करोड रुपैयाँभन्दा बढी दान गरेका छन् । पहिलो दिनमै आश्चर्यजनक रूपमा तीन करोड रुपैयाँभन्दा बढी संकलन भएको छ । क्षेत्री समाज पोखराको आयोजनामा सोमबारदेखि पोखरामा सुरु भएको श्रीमद्भागवत राष्ट्रिय विराट ज्ञानमहायज्ञमा उद्योगपति एवं सभासद् सूर्यबहादुर केसीले एक करोड एक लाख दान गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि बनेर मञ्चमा बसेका केसीले उक्त रकमबराबरको चेक आयोजकलाई हस्तान्तरण गरेका थिए । चेक हस्तान्तरणपछि केसी परिवारलाई अभिनन्दन गरिएको थियो ।
शिक्षा, स्वास्थ्य, बैंक, हाइड्रोपावर तथा विभिन्न उद्योगका सञ्चालक रहेका केसी राष्ट्रिय प्रजातन्त्र पार्टीका सभासद्समेत हुन् । करिब १० करोड रुपैयाँ संकलन गर्ने उद्देश्यले आयोजित महायज्ञमा पहिलो दिनमै तीन करोडभन्दा बढी संकलन भइसकेको छ । महायज्ञको उद्घाटनमा सहभागी भएकी पूर्वमन्त्री रोशन कार्कीले पनि ४० लाख रुपैयाँ दान गरेकी छिन् । यसैगरी, प्रेमबहादुर जिसीले पाँच लाख दान गरेका छन् । सो अवसरमा स्थानीय लक्ष्मण कार्कीले पोखरा-१४ को एक रोपनी जग्गा आयोजक क्षेत्री समाजलाई दिने घोषणा गरे । उनले नगदसमेत दान गरेका थिए ।
लोककल्याणकारी बहुउद्देश्यीय भवन, संग्रहालय, पुस्तकालयलगायतका पूर्वाधार निर्माण गर्ने उद्देश्यले आयोजना गरिएको महायज्ञ नौ दिनसम्म चल्नेछ । महायज्ञमा पण्डित कमलनयन गौतमले वाचन गर्दै छन् । उद्घाटनअघि पोखराको बगरबाट निस्केको विभिन्न झाँकी, भजन-कीर्तन, नाचगानसहितको र्याली बजारका विभिन्न भागको परिक्रमा गर्दै नयाँबजारस्थित महायज्ञस्थलमा पुगेको थियो । हजाराँैको सहभागिता रहेको र्याली कार्यक्रमस्थल आइपुग्न चार घन्टा लागेको थियो ।
-
Recent
- How To Create A Bonsai Tree
- लामा औँला भएकाहरु खतरनाक चालक
- The Super-Slim New Laptop
- Fish Robot to detect Pollution in the Ocean
- तपाइँले थाहा नपाएका सिने-फ्याक्ट्स
- संसारको सानो किताब
- शान्ति सम्झौताको एक वर्ष – २३४ को हत्या
- बाँझोपनको पनि उपचार हुन्छ
- Tips Of The Married Life
- गर्भावश्थामा अनुहारमा चायाँ आउनु एक प्रमुख समस्या
- French tarragon
- Coriander
-
Links
-
Archives
- June 2010 (2)
- April 2010 (8)
- September 2009 (2)
- August 2009 (24)
- July 2009 (3)
- June 2009 (48)
- May 2009 (163)
- December 2008 (1)
-
Categories
- Afghanistan
- Animal
- Better Life
- Birthday SMS
- Bonsai
- Business Tips
- Cave
- Challange
- China
- Clinic
- Corruption
- crime
- Currency
- Economic
- Education
- Entertainment
- Extra
- Fantastic Fanta
- Fertilizer
- Financial Tips
- Friendship SMS
- Fun
- Funny
- Garden
- Good Life
- Good Morning SMS
- Great Peopel
- Great Wall
- Happy Life
- Health
- Health Tips
- Herbs
- History
- Homo-Sexual
- Info
- Interview
- Interview Tips
- IT
- Kitchen Garden
- Life
- Life Style
- Love
- Marriage Life
- Media
- Meditation
- New
- New Generation
- Niti Shastra
- OJT
- Out of Track
- Pilgrim
- Politics
- Poll
- Population
- Profile
- Recipe
- Relationship
- Science
- Sex
- Sex Life
- Sex Query
- SMS
- Sport
- superstation
- Technology
- Tips
- Tour
- Travel
- Twins
- Uncategorized
- Video
- Welfare
- Who is Who
- Wise Word
- Wonder
- World Heritage
-
RSS
Entries RSS
Comments RSS