Ramkeshar’s World

A Complete Website

तपाइँले थाहा नपाएका सिने-फ्याक्ट्स


सिन्दूर नेपालमा धेरै लामो समयसम्म चल्ने चलचित्र हो । यो २०३४ मंसीर १० गतेदेखि चल्न शुरु गरेकोमा लगातार ६ महिनासम्म चलेको थियो ।

दर्पण छायाँ उपत्यकाभन्दा बाहिर पहिलो पटक सय दिन मनाउने चलचित्र हो ।

वसन्ती २०५७ सालभित्र उपत्यकामा प्रदर्शित नेपाली चलचित्रमध्ये सय दिन पार गर्ने पहिलो चलचित्र हो ।

तँ त साह्रै नै बिग्रिस् नि बद्री र आफ्नो मान्छे आठ वटा हलहरुमा एक साथ ५१ दिन पूरा गर्ने चलचित्रको रर्ेकर्ड राखेका थिए ।

कुसुमे रुमाल नेपाली चलचित्रको इतिहासमा पहिलो पटक रजत जयन्ती मनाउने चलचित्र हो ।

पहिलो सिनेमास्कोप चलचित्र राँको र यसका निर्देशक किशोर राना हुन् भने दोस्रो सिनेमास्कोप चलचित्र माइली हो ।

नेपाली चलचित्रमा पहिलो पटक दोहोरो भूमिका -डबल रोल) गर्ने कलाकार गोपालराज मैनाली हुन् । उनले जीवनरेखाका लागि बलवीर र वीरबलको भूमिका निभाएका थिए भने राजेश हमालको पहिलो डबल रोल भएको चलचित्र गोपीकृष्ण, कृष्टी मैनालीको लक्ष्मीपूजा र निखिल उप्रेतीको क्रोध हो ।

नेपाल बाहिर बनेको पहिलो नेपाली चलचित्र सत्य हरिश्चन्द्र हो भने यसका निर्देशक डीबी परियार हुन् ।

निजी लगानीमा पहिलो पटक बनेको चलचित्र माइतीघर हो । जसमा लता मंगेशकरले पहिलो र अन्तिम पटक नेपाली गीत गाएकी छिन् ।

पहिलो चलचित्र सम्पादक -फिल्म एडिटर) तर्ीथलाल श्रेष्ठ हुन् । उनले चलचित्र कुमारीका लागि सम्पादन गरेका थिए । यसअघि भारतीय सम्पादकले नेपाली चलचित्र सम्पादन गर्ने गर्थे ।

भारतको प्रसिद्ध चलचित्र सम्बन्धी प्रशिक्षण दिने फिल्म एण्ड टेलिभिजन इन्स्िटच्यूट अफ इण्डिया पुनाबाट लागि प्रशिक्षण लिने पहिलो नेपाली प्रेमबहादुर बस्नेत हुन् । उनले चलचित्रको पटकथामा सन् १९६५ मा प्रशिक्षण लिएका थिए । उनले कुमारी निर्देशन गरेका थिए र कुमारी पहिलो नेपाली रंगीन चलचित्र हो ।

पुना इन्स्िटच्यूटबाट छायाँकनमा पहिलो पटक प्रशिक्षण लिने छायाँकार वैकुण्ठ मास्के हुन् । नेपालमा पहिलो पटक प्रशोधन र छपाईँ -प्रिन्ट तयार गर्ने कार्य) गरिएको चलचित्र रक्षा हो । नेपालमा पहिलो पटक प्रिन्ट निकालिएका चलचित्र चोखोमाया हो । यसका निर्देशक राजविक्रम शाह हुन् ।

नेपालमा पहिलो पटक मिक्सिङ गरिएको चलचित्र प्रतीक्षा हो । यसका निर्देशक राजविक्रम शाह हुन् ।

नेपालभित्रै डबिङ गरिएको पहिलो चलचित्र सिन्दूर हो ।

सबैभन्दा उच्च हिमाली भेगमा छायाँकन गरिएको पहिलो चलचित्र झुमा हो ।

पहिलो पटक विदेशमा छायाँकन गरिएको चलचित्र कस्तुरी हो ।

चलचित्रबाट घाटा भएर त्यसले घरमा तनाव भई विष खाई आत्महत्या गर्ने पहिलो निर्माता नवीन केसी मानिन्छ । जसले माइतीघर बन्नुअघि नै कहीँ दियो कहीँ बत्ती चलचित्र बनाउने प्रयास गरेका थिए । तर चलचित्र बनाएर नै घाटाका कारण आत्महत्या गर्ने पहिलो निर्माता रक्षा चलचित्रका मोहन वैद्य हुन् । उनले २०५० साल कात्तिक २ गते विष खाई आत्महत्या गर्न पुगेका थिए । उनलाई पछ्याउँदै २०५१ साउन १९ गते संकल्प चलचित्रका निर्माताले आत्महत्या गरेका थिए ।

गायक उदितनारायण झाले नेपाली चलचित्र निर्माण गरेका थिए । २०४४ सालमा निर्माण शुरु गरिएको पिरती नामक उक्त चलचित्रमा उदित स्वयम् तथा नवीना श्रेष्ठ, गौरी मल्लको भूमिका थियो भने चलचित्रलाई चन्द्रप्रकाश घिमिरेले निर्देशन गरेका थिए । घिमिरेद्वारा निर्देशित यो पहिलो चलचित्र हो भने उनी चर्चित छायाँकारका रुपमा परिचित छन् ।

गायिका मनीला सोताङले आफ्नो बिहेअघि नै २०४४ सालमा चलचित्र अन्यायका लागि गाएकी थिइन् ।

चलचित्र निर्माता तथा निर्देशकका रुपमा परिचित युवराज लामाले चलचित्र भाग्यरेखाका लागि पहिलो र अन्तिम पटक नृत्य निर्देशकको जिम्मेवारी निभाएका थिए ।

चलचित्र निर्माता उद्धव पौडेलले गीतकारको रुपमा आफ्नो चलचित्र तिलहरीको लागि गीत लेखेका थिए ।

मनीषा कोइरालाले पहिलो र अन्तिम पटक खेलेको नेपाली चलचित्र फेरि भेटौँला हो । उनले त्यस चलचित्रमा खेलेबापत ५० हजार रुपियाँ लिएकी थिइन् । त्यो रकम त्यसबेलाको सबैभन्दा महंगो मानिन्थ्यो ।

शम्भुजीत बासकोटाले पहिलो पटक चलचित्रमा पूर्ण रुपमा संगीत दिएको चलचित्र हो माया । यसअघि उनी शुभबहादुर सुनामसँग मिलेर सङ्गीत दिने गर्दथे । यो जोडीले संगीत दिएको प्रथम चलचित्र के घर के डेरा थियो ।

प्रसिद्ध नाटककार अशेष मल्लले चलचित्रका लागि संवाद पनि लेखेका छन् । उनले पहिलो पटक चलचित्र भाग्यरेखाका लागि लेखेका थिए । पछि चेलीबेटीका लागि सहलेखन गरेका थिए ।

चलचित्र निर्माता निर्देशक युवराज लामाले पहिलो पटक द्वन्द्व निर्देशकको रुपमा चलचित्र विजयपराजयका लागि काम गरेका थिए । लामा कराँतेतर्फा ब्ल्याकबेल्ट उपाधिधारी पनि हुन् ।

अहिले ब्ल्याक लिस्टमा परेका पर्ूव गृहमन्त्री कमल थापाले पहिलो पटक चलचित्रका लागि युगदेखि युगसम्मका लागि गीत लेखेका थिए ।

भारतीय चलचित्रका नामूद कलाकार डेनीले पहिलो पटक नेपाली चलचित्र अन्यायका लागि गाएका थिए भने अन्तिम पटक उनले चलचित्र तृष्णामा गाएका थिए ।

‘मैले नेपाली चलचित्र उद्योगका सबै जनासँग रात बिताएको छु’ भनेर विवादमा परेका निर्माता समुद्र भट्टचनले पहिलो पटक देउकी निर्माण गरेका थिए ।

टेलिभिजनका प्रख्यात कार्यक्रम निर्माता निर्देशक सन्तोष पन्तले पहिलो पटक चलचित्र चाहनाको कथा लेखेका थिए ।

अहिलेका चर्चित चलचित्र निदर्ेशक शिव रेग्मीले पहिलो पटक चलचित्र मोहनीको कथा लेखेका थिए भने उनले पहिलो पटक चलचित्र आफन्तको निर्देशन गरेका थिए । सुमित्रा पौडेल, जो उद्धव पौडेलकी श्रीमती र सयपत्री फिल्म्सकी संस्थापक पनि थिइन्, उनले लगभग १० वर्षो चलचित्र निर्माणको क्रममा जयबाबा पशुपतिनाथ नामक धार्मिक चलचित्रमा मात्र अभिनय गरेकी थिइन् ।

April 21, 2010 Posted by | Entertainment | Leave a comment

Mysteries of Michael Jackson’s Sudden Death


Michael Jackson, a former child star who became one of the best-selling pop artists of all time before a descending into a strange and reclusive lifestyle, died on Thursday afternoon at a Los Angeles hospital, where he had been rushed in full cardiac arrest after collapsing at his nearby rental home.

His passing was front page news around the world, airwaves were filled with his greatest hits from “Thriller” to “Billie Jean,” social networking sites were bombarded with messages and tributes from fans and musicians continued to pour in.

“It’s so sad and shocking,” said former Beatle Paul McCartney. “I feel privileged to have hung out and worked with Michael. He was a massively talented boy man with a gentle soul. His music will be remembered forever.”

Few details were known about the circumstances surrounding Jackson’s death, but the entertainer was reportedly unconscious and not breathing by the time he arrived at UCLA Medical Center, and doctors were unable to revive him.

His body was flown by helicopter from the hospital to the coroner’s office late on Thursday.

Brian Oxman, a spokesman for the Jackson family, told CNN on Thursday the family had been concerned about his health and had tried in vain to take care of him for months.

“Michael appeared at rehearsals a couple of times, he was very seriously trying to be able to do those rehearsals,” Oxman said of Jackson’s preparations for a series of 50 concerts that were scheduled to begin in London in July.

“His use of medications had gotten in the way, his injuries which he had sustained performing, where he had broken a vertebrae and he had broken his leg from a fall on the stage, were getting in the way,” Oxman told CNN.

Authorities have scheduled an autopsy for Friday. But they cautioned it could take weeks to determine a cause of death, which will likely have to wait for the return of toxicology tests. Those tests will determine if Jackson had any drugs, alcohol or prescription medications in his system.

Detectives from the Los Angeles Police Department’s Robbery Homicide division searched Jackson’s home in the upscale Holmby Hills neighborhood of Los Angeles at the behest of Chief William Bratton. But they called the investigation an “every day” event.

Source: Internet

June 30, 2009 Posted by | Entertainment | Leave a comment

Using Digital Video Camera


There are many things that you all should know about getting the most out of your digital video camera. Many people jump into using their digital video cameras before ever learning about some of these helpful little tips, that can really make a big difference. It is time to stop making so many mistakes when using your digital video camera and start learning how to record and photograph just like a professional, or at least you will think of yourself as a professional when you start figuring more out on your digital video camera. It is important that you pay attention to some of these little tips because doing these things can definitely make a huge difference as to just how good you get at using your digital video camera. Too many people are afraid of their new digital video cameras, thinking that somehow they might hit the wrong button and just totally mess it up completely and you do need to know that these things are quite durable and very hard to break, unless you just drop it or beat it with a hammer!

Do not think of a digital video camera as something complicated, think of it more as something you could really have a great deal of fun using. You might even end up surprising and impressing yourself, who knows! The key to a good digital video camera moment, is to always remember to think about your lighting, hold your hands steady or use a tripod, utilize those amazing features that are available and do not over think what it is you are trying to do with your digit al video camera. It is

supposed to be enjoyable for you to play around with your digital video camera, not stressful, so do not make it out to be a job or something, relax, you will do fine. There will be so many opportunities for you to capture amazing and even funny moments with your digital video camera, and those opportunities that you took advantage of will turn out to be some very wonderful memories that you can enjoy for years to come.

Remember, if you are planning on uploading your digital video cameras recordings or photographs, onto your own home personal computer system, there are different types of software that you will need to think about purchasing beforehand. Without the type of software programs that you need, editing your photographs or video recordings might not be possible. If you can take a minute to determine which type of software you need in order to accomplish this kind of task, do so ahead of time so that once you are ready to upload all of it onto your computer, everything that you need will be right there prepared and available for use. It is a great deal of fun using a digital video camera and being able to show off all of your images to family and friends is also a lot of fun, for everyone.

May 27, 2009 Posted by | Entertainment | Leave a comment

Volcano Surfing in Nicaragua


A group of thrill-seekers have developed a ‘hot’ new adrenaline sport called ‘volcano boarding’, in which participants race at speeds of up to 50mph down the side of an active volcano.

Phillip Southan is the young owner of Green Pathways Tour, the company that organizes volcano surfing sessions on Cerro Negro, one of Nicaragua’s most active and dangerous volcanoes.

Dressed in protective gear, adrenalin-junkies climb 726 meters up Cerro Negro and slide down on specially-built plywood boards. Southan admits there is a chance the young volcano could erupt, but says the biggest danger is the volcano surfers might fall off the board and injure themselves.

The volcano surfing tour has only been around for 4 years, but 10, 000 people have already participated.

May 26, 2009 Posted by | Entertainment | Leave a comment

पूर्वयुवराज्ञीले प्याराग्लाइडिङ गरेको तस्बिर खिच्ने पत्रकार


देशमा गणतन्त्र आएको एक वर्ष पुगिसकेको छ । तर, पूर्वराजपरिवारकी सदस्य हिमानीले सार्वजनिक ठाउँमा प्याराग्लाइडिङ गरेको तस्बिर खिच्ने पत्रकारलाई सेनाले गिरफ्तार ्गरी तस्बिर डिलेट गरेर मात्र मुक्त गरेको छ ।

बिहीबार २:४५ मा बुद्ध एयरबाट पोखरा विमानस्थल उत्रेकी हिमानी पोखराका मनोरम दृश्य हेर्न व्यस्त छिन् । उनीसँग श्रीमान् पारस त छैनन्, तर एक महिला साथी र ५/६ जना अंगरक्षक छन् ।

पूर्वराजाका परिवार आउँदा अहिले पनि पोखरा विमानस्थलमा सुरक्षा व्यवस्था कडा पारिन्छ । तर, हिमानी भने सुटुक्क पोखरा पुगेकी थिइन् । उनी उत्रिएर सहरतिर लागेको विमानस्थलकै सुरक्षाकर्मीलाई पनि थाहा थिएन ।

हिमानी र उनकी साथी लेकसाइटस्थित फिस्टेल होटलमा बसिरहेका छन् । फिस्टेल पूर्वराजाको परिवारजनको स्वामित्वमा छ । ०५८ मा भएको दरबार हत्याकान्डमा मारिएकी पूर्वराजा ज्ञानेन्द्रकी भतिजी ज्वाइन्टी शाहको सम्झनामा स्थापित ज्वाइन्टी मेमोरियल ट्रस्ट कोषले सो होटल सञ्चालन गर्दै आएको छ ।

हिमानीले पोखराका विभिन्न भाग घुम्ने क्रममा आइतबार करिब ४५ मिनेट आकाशमा प्याराग्लाइडिङको मजा लिइन् । त्यसो त उनी शुक्रबारदेखि नै यसको प्रतीक्षामा थिइन्, तर मौसमले साथ नदिएकाले आइतबार मात्र उनले यो मौका पाइन् ।

हिमानीले आइतबार पोखराको सराङकोटबाट प्याराग्लाइडिङ गर्दै पोखराको आकाशमा ४५ मिनेट बिताइन् । फेवातालमाथिको आकाशमा रमाएकी हिमानीले ग्लाइडिङ रोमाञ्चक भएको बताउँदै फेरि पनि आउने बताएको प्याराग्लाइडिङ सञ्चालकको भनाइ छ । ‘उहाँ (हिमानी) निकै रमाउनुभएछ, पाइलटसँग फेरि पनि आउँछु भन्नुभएको छ रे,’ सञ्चालक नारायण पराजुलीले नयाँ पत्रिकासँग भने । हिमानीलाई ब्राजिलियन पाइलट बिलडेसले उडाएकी थिइन् ।

बिहान ११:३० बजे उडेको हिमानीको ग्लाइडर १२:१५ बजे कास्कीकोटको खपौंदीस्थित मायादेवीमा अवतरण गरेको थियो । ‘फेवातालमाथि पाइलटले घुमाएर एक्रोब्याट्स गराइदिएपछि— त उहाँले स्वर्गजस्तै लाग्यो भन्नुभएछ,’ कम्पनीका निर्देशक पराजुलीले पाइलटलाई उद्धृत गर्दै भने ।
हिमानीकी साथीले पनि प्याराग्लाइडिङ गरेकी थिइन् । उनलाई स्विट्जरल्यान्डका पाइलट डेबिडले उडाएका थिए । ती महिला को हुन् भन्नेबारे प्याराग्लाइडिङका सञ्चालकले पनि भेउ नपाएको बताए ।

‘टिकट फिस्टेल होटेलबाट बुक भएको हो । हाम्रा लागि त यो सामान्य यात्रा हो,’ उनले भने, ‘VIP हुन् भनेपछि खासै सोधपुछ गरेनौं ।’

अन्नपूर्ण पोस्टका फोटो पत्रकार कृष्णमणि बरालले भने हिमानीले प्याराग्लाइडिङ गरेको फोटो खिच्न भ्याए । तर, तत्कालै उनी पक्राउ परे । आफूलाई हिमानीको अंगरक्षक बताउने सेनाका एक अधिकारीले बराललाई नियन्त्रणमा लिए । सेनाका ती अधिकारीले बराललाई क्यामरासहित बाराहीचोकमा रहेको एक कलरल्याबमा लगेर खिचेका सबै फोटो डिलिट गरिदिए । तर पत्रकारले प्राविधिकहरूको सहयोगमा फोटो रिकभर गरिदिएका थिए । ‘शाही कालमा पनि क्यामरा जफत गरेर फोटो डिलेट गरेको मैले देखेको थिइनँ, आज गणतन्त्रमा सेनाको हैकम देख्नुपर्‍यो,’ उनले भने ।

पत्रकार बरालले ‘फोटो खिच्नु मेरो पेसा हो, सार्वजनिक स्थानमा फोटो खिच्न पाउनु मेरो अधिकार हो’ भनेर सैनिकलाई सम्झाउन खोजेका थिए । तर, सैनिकले सुन्दै सुनेनन् ।

४५ मिनेट प्याराग्लाइडिङपछि हिमानी र उनको टोली लेकसाइटस्थित बुमर्‍याङ रेस्टुरेन्टमा केही समय बसेर होटल फिस्टेल लजमा फर्किएको थियो ।

कास्कीका प्रहरी प्रमुख एसपी सुभासचन्द्र चौधरीले भने हिमानी आउँदा आफूलाई केही जानकारी नभएको बताए । उनले सुरक्षाका लागि प्रहरी नखटेकाले उनको बारेमा केही पनि जानकारी नभएको पनि बताए । त्यस्तै पोखरा विमानस्थलमा सुरक्षार्थ खटिएका प्रहरी निरीक्षक जगतबन्धु पोखरेलले आफू बिदामा बसेको भन्दै हिमानीको बारेमा केही बताउन मानेनन् ।

यसैबीच, हिमानीका सुरक्षाकर्मीले पत्रकार बरालमाथि दुव्र्यवहार गरेकोमा नेपाल पत्रकार महासंघ कास्की शाखाले भत्र्सना गरेको छ । कर्तव्यनिष्ठ फोटो पत्रकारले आफ्नो परिचय दिई पत्रकारिता प्रयोजनका लागि फोटो खिचेको प्रस्ट बताउँदाबताउँदै पनि मानसिक दबाब दिई फोटो डिलिट गर्न बाध्य पारेको भन्दै महासंघको शाखाले निन्दा गरेको छ ।

May 26, 2009 Posted by | Entertainment | Leave a comment