Ramkeshar’s World

A Complete Website

साथी


याद आयो भने आँखा बन्द नगर्नू, भेट भएन भने पनि दु:ख नमान्नू, हामी सधैँ सँगै हुनुपर्छ भन्ने केही छैन, तर मित्रताको ढोका भने कहिले बन्द नगर्नू” ।हजुर को साथी रगतको नाता त साइनो मात्र हो स्वाच्छ मनको परीचय नै प्यारो हुन्छ जन्मिने कोख त बेग्ला- बेग्ला हो तर मित्रताको बन्धन नै प्यारो हुन्छ l

Advertisements

August 22, 2009 Posted by | SMS | Leave a comment